लिलाम स्रम्पति बोलपत्र मार्फत बिक्री  गर्दै  ग्लोबल आईएमई बैंक

शुक्रबार, ०५ साउन २०८०, १३ : ४५

काठमाडौं-  ग्लोबल आईएमई बैंकले उल्लेखित सम्पत्तिहरु गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको छ ।

बैंकबाट कर्जा सुविधा लिई ऋणीले सेवाबापत बैंकलाई तिनुपर्ने साँवा रकम आदि नतिरेपछि कर्जा असुल गर्न बैंकले उक्त सम्पत्ति लिलामी मार्फत बिक्री गर्ने भएको हो । सो सम्पत्ति खरिद गर्न इच्छुक जो कोहीले सूचना प्रकाशित मिति ९साउन ५० ले १५ दिनभित्र सम्बन्धित शाखामा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

साथै लिलाम बिक्री गर्नुपूर्व ऋणीले आफ्नो सबैं साँवा कर्जा चुक्ता गरेमा लिलाम बिक्री प्रकिया स्थगित हुने समेत बैंकले सूचनामा उल्लेख गरेको छ ।

शुक्रबार, ०५ साउन २०८०, १३ : ४५

प्रतिक्रिया