आज तरकारी फलफूलको मूल्य कति छ जान्नुहोस् (सूचीसहित)

शनिबार, ०६ साउन २०८०, ०८ : २७

काडमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । 
जसअनुसार गोलभेँडा ठूलो ९नेपालीको० अधिकतम मूल्य ९० रुपैयाँ र साना खालको ५० रुपैयाँ निर्धारण गरिएको छ । गोलभेँडा सानो टनेलको ७०, आलु रातोको ५२, काउली स्थानीयको ९०, मकै बोडीको ७०, लौकाको ७० रुपैयाँ रहेको छ । 

हरियो सागको ९०, कागतीको १८०, जुनारको २६०, किविको ९०० रुपैयाँ रहेको छ । 
                                 

                                                 मूल्यसूची विस्तृतमाः

null

शनिबार, ०६ साउन २०८०, ०८ : २७

प्रतिक्रिया