आईतवारका दिन कति छ विदेशी मुद्राको विनिमय दर ?

आइतबार, ०७ साउन २०८०, ०६ : ४७

काठमाडौं-नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। 

जस अनुसार डलरको खरिद दर १३० रूपैयाँ ८२ पैसा र बिक्री दर १३१ रूपैयाँ ४२ पैसा रहेको छ। युरो एकको खरिद दर १४५ रूपैयाँ ५४ पैसा र बिक्री दर १४६ रूपैयाँ २० पैसा रहेको छ।   

भने  आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

 बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ०३ पैसा र बिक्री दर १६८ रूपैयाँ ८० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९१ पैसा र बिक्री दर ३६ रूपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।      

Currency Unit Buy Sell  
         

USD (U.S. DOLLAR)

1

130.82

131.42

 

EUR (EUROPEAN EURO)

1

145.54

146.2

 

GBP (UK POUND STERLING)

1

168.03

168.8

 

CHF (SWISS FRANC)

1

151.04

151.74

 

AUD (AUSTRALIAN DOLLAR)

1

88.16

88.56

 

CAD (CANADIAN DOLLAR)

1

99.26

99.71

 

SGD (SINGAPORE DOLLAR)

1

98.39

98.84

 

JPY (JAPANESE YEN)

10

9.23

9.27

 

CNY (CHINESE YUAN)

1

18.22

18.31

 

SAR (SAUDI ARABIAN RIYAL)

1

34.88

35.04

 

QAR (QATARI RIYAL)

1

35.91

36.08

 

THB (THAI BAHT)

1

3.81

3.82

 

AED (UAE DIRHAM)

1

35.62

35.78

 

MYR (MALAYSIAN RINGGIT)

1

28.68

28.81

 

KRW (SOUTH KOREAN WON)

100

10.18

10.23

 

SEK (SWEDISH KRONER)

1

12.6

12.66

 

DKK (DANISH KRONER)

1

19.53

19.62

 

HKD (HONG KONG DOLLAR)

1

16.74

16.81

 

KWD (KUWAITY DINAR)

1

425.9

427.86

 

BHD (BAHRAIN DINAR)

1

347.03

348.62

       

 

 

आइतबार, ०७ साउन २०८०, ०६ : ४७

प्रतिक्रिया