कृषि विकास बैंक शाखा कार्यालय कालीमाटीको ३५ दिने सूचना जारी

आइतबार, ०७ साउन २०८०, ०९ : ५९

काठमाडौं- कर्जा सूचना केन्द्र लि. को कालोसूचीमा राखिनेबारे कृषि विकास बैंक लि.को शाखा कार्यालय कालीमाटीको ३५ दिने सूचना जारी गरेको छ । 

बैंकबाट विभिन्न उद्देश्य लागि भिन्नभिन्न मितिमा कर्जा लिएका तर हालसम्म पनि सम्झौता बमोजिम रमक नबुझाएकाहरुको निमिक्त कार्यालयले बारम्बार लिखित तथा मौखिक कर्जा बुझाउनेबारेको सूचना जारी गरेको र उक्त सूचनालाई बेवास्ता गर्दै आलटाल गर्नेमाथी कर्वा असुली कार्यविधि बमोजिम कानुनी कार्वाही अगाडि बढाउने जानकारी सति सूचाना प्रकाशन गरेको छ । 

                                 कालो सुचिमा राखिने बारेको सूचना !357124400_637534578334822_352230044533643960_n

आइतबार, ०७ साउन २०८०, ०९ : ५९

प्रतिक्रिया