पुरानो नगद लाभांश बुझिलिन नबिल बैकको आग्रह

आइतबार, ०७ साउन २०८०, ११ : ४५

काठमाडौं-  नबिल बैक लिमिटेडले पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ ।

बैंकले आज एक सूचना प्रकाशित गर्दै साविकको युनाइटेड फाइनान्स र साविकको नेपाल बङ्गलादेश बैंकको ५ वर्षभन्दा पहिले सम्पन्न वार्षिक साधारणसभाबाट पारित आव २०७३.७४को नगद लाभांश बुभिलिन आग्रह गरेको हो ।

यसका साथै, सूचना प्रकाशितको १ महिना भित्र आफ्नो बक्यौता लाभांश बुझिलिन बैंकले आग्रह गरेको छ ।

आइतबार, ०७ साउन २०८०, ११ : ४५

प्रतिक्रिया