सिद्धार्थ बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन

सोमबार, १५ साउन २०८०, ११ : ४९

काठमाडौं-  सिद्धार्थ बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै ठेगाना परिवर्तन भएको जानकारी दिएको हो ।

बैंकको पुरानो ठेगाना कमलादी, काठमाडौंबाट स्थानान्तरण भई नक्साल, काठमाडौंमा नयाँ केन्द्रीय कार्यालय अवस्थित रहेको बैंकले जनाएको छ ।

सोमबार, १५ साउन २०८०, ११ : ४९

प्रतिक्रिया