विद्यालयरुपी पवित्र मन्दिरमा विद्यार्थि माथि भएको अभद्र व्यवहार प्रति नगरपालिकाको गम्भिर ध्यानाकर्षण

मंगलबार, १६ साउन २०८०, १७ : २१

काठमाडौँ- पनौति नगरपालिका, काभ्रेपलान्चोक अन्तर्गत सञ्चालित श्री कुशादेवी माध्यमिक विद्यालय पनौती २ मा अध्ययनरत कक्षा १० का छात्राहरुले उक्त विद्यालयका शिक्षकले विद्यार्थि माथि गरेको अभद्र व्यवहार नराम्रो नियत तथा शरिरका विभिन्न अंगहरुमा छोई मानसिक तनाव श्रृजना हुँदै आएको भनि सम्बन्धित विद्यालयमा जानकारी गराइएको गम्भिर विषय प्रति नगरपालिकाको ध्यानाकर्षण भएको छ ।

विद्यालयरुपी पवित्र मन्दिरमा यसरी समस्या श्रृजना हुनु दुःखद रहेको र यस्ता  घटनाले नगरपालिकालाई थप जिम्मेवार र गम्भिर रहेको भन्दै आज एक वक्तव्य जारी गरेको छ । वक्तव्य यस प्रकार रहेको छ ।  

Open photo

मंगलबार, १६ साउन २०८०, १७ : २१

प्रतिक्रिया