आजको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

बुधबार, १७ साउन २०८०, ०७ : ०२

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

डलरको खरिद दर १३१ रूपैयाँ ३२ पैसा र बिक्री दर १३१ रूपैयाँ ९२ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ २४ पैसा र बिक्री दर १४४ रूपैयाँ ९० पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ १९ पैसा र बिक्री दर १६८ रूपैयाँ ९६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०४ पैसा र बिक्री दर ३६ रूपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  

Currency Unit Buy Sell

USD (U.S. DOLLAR)

1 131.32 131.92

 

EUR (EUROPEAN EURO)

1 144.24 144.9

 

GBP (UK POUND STERLING)

1 168.19 168.96

 

CHF (SWISS FRANC)

1 150.03 150.71

 

AUD (AUSTRALIAN DOLLAR)

1 87.11 87.51

 

CAD (CANADIAN DOLLAR)

1 99.02 99.48

CAD (CANADIAN DOLLAR)

1 99.02 99.48

 

SGD (SINGAPORE DOLLAR)

1 98.49 98.94

 

JPY (JAPANESE YEN)

10 9.2 9.24

 

CNY (CHINESE YUAN)

1 18.33 18.41

 

SAR (SAUDI ARABIAN RIYAL)

1 35 35.16

 

QAR (QATARI RIYAL)

1 36.04 36.2

 

बुधबार, १७ साउन २०८०, ०७ : ०२

प्रतिक्रिया