नबिल बैंकको कुन सेवा हुदैँछआज अवरुद्ध

बुधबार, १७ साउन २०८०, ११ : १७

काठमाडौं-  नबिल बैंकको आज फोन लोन सेवा अवरुद्ध हुने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म फोन लोन सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।

बैंकले सिस्टम अपग्रेड प्रक्रियाका कारण सो सेवा अवरुद्ध गरेको जनाएको छ । साथै, बैंकले नबिल फोनलोन बाहेकका अन्य सम्पूर्ण सेवाहरु यथावत रुपमा संचालन हुने ब्यहोरा जानकारी गरेको छ ।

 

बुधबार, १७ साउन २०८०, ११ : १७

प्रतिक्रिया