काठमाडौं- जानकी फाइनान्स कम्पनी लिमिटेडको अध्यक्षमा बलराम प्रसाद गुप्ता चयन भएका छन् ।
कम्पनीको साउन १३ गते बसेको सञ्चालक समितिको ३४६औं बैठकलाई उनी अध्यक्षमा चयन भएका हुन् ।
प्रतिक्रिया