काठमाडौं- नेशनल हाइड्रो पावर कम्पनीले साविक शेयरधनीहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको हकप्रदको लागि आवेदन दिने भोलि अन्तिम दिन रहेको छ ।
संस्थाले १०ः५ अनुपातमा प्रति शेयर १०० रुपैयाँका दरले ८२ लाख २१ हजार ४५९ कित्ता हकप्रद साधारण शेयर निष्काशन तथा बिक्री गत असार २९ देखि साउन १८ गतेसम्मका लागि खुल्ला गरेको थियो ।
साथै, समयावधि सकिनु अघि नै आवेदन दिई आफ्नो हकप्रद सुरक्षित गर्न संस्थाले आग्रह समेत गरेको छ ।
प्रतिक्रिया