लिलाम सम्पती बिक्री गर्दै लुम्बिनी विकास बैंक

बुधबार, १७ साउन २०८०, १४ : ०३

काठमाडौं-  लुम्बिनी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको उल्लेखित सम्पत्ति, घर जग्गाहरु बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ । उल्लेखित गैह्र बैंकिङ सम्पत्ति जँहा जे जस्तो अवस्थामा छ सोही अवस्था र परिमाणमा बिक्री गरिने बैंकले जनाएको छ ।

उक्त सम्पत्ति खरिद गर्न इच्छुक जोकोहीले सूचना प्रकाशित मिति (असार १७) ले ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र फाराम भरी आवश्यक कागजातसहित बैंकको कन्द्रीय कार्यालय, डिल्लीबजार–काठमाडौंमा पेश गर्न बैंकले आग्रह गरेको छ ।

बुधबार, १७ साउन २०८०, १४ : ०३

प्रतिक्रिया