धौलागिरी लघुवित्तको कम्पनी सचिवमा जोशी

विहीबार, १८ साउन २०८०, १२ : ३०

काठमाडौं- धौलागिरी लघुवित्ति वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा मिन प्रसाद जोशीलाई नियुक्त गरिएको छ ।

उक्त कम्पनीको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले सोही संस्थाका प्रवन्धक जोशीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

विहीबार, १८ साउन २०८०, १२ : ३०

प्रतिक्रिया