काठमाडौं- लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको लेखा परीक्षकमा पि.एल. श्रेष्ठ र राजेश पौडेललाई बाह्य लेखा परीक्षकमा नियुक्त गरिएको हो ।
कम्पनीको साउन १७ गते काठमाडौंको नक्सालमा सम्पन्न भएको २० औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८।०७९ को लागि श्रेष्ठ एण्ड कम्पनीका चार्टड एकाउन्टेन्ट राजेश पौडेललाई बाह्य लेखा परीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया