काठमाडौं- सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चिफ विजनेस अफिसर संदीप कसजुलाई सम्मान गरेको छ ।
कसजुले बीमा क्षेत्रमा गरेको योगदानको कदरस्वरुप कम्पनीले उनलाई सम्मान गरेको हो । कसजुलाई सानिमा रिलायन्सका सी।ई।ओ शिवनाथ पाण्डेले सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।
प्रतिक्रिया