आजको विदेशी मुद्राको विनिमय दर (बिवरण सहित)

मंगलबार, २३ साउन २०८०, ०६ : ५२

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३२ रूपैयाँ १० पैसा र बिक्री दर १३२ रूपैयाँ ७० पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ९५ पैसा र बिक्री दर १४५ रूपैयाँ ६१ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ १६ पैसा र बिक्री दर १६८ रूपैयाँ ९३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १३ पैसा र बिक्री दर ३६ रूपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।   

                                                    बिस्तृतमा हेर्नुहोस् 

Currency Unit Buy Sell

USD (U.S. DOLLAR)

1 132.1 132.7

 

EUR (EUROPEAN EURO)

1 144.95 145.61

 

GBP (UK POUND STERLING)

1 168.16 168.93

 

CHF (SWISS FRANC)

1 150.61 151.29

 

AUD (AUSTRALIAN DOLLAR)

1 86.63 87.02

CAD (CANADIAN DOLLAR)

1 98.62 99.07

 

SGD (SINGAPORE DOLLAR)

1 98.45 98.89

 

JPY (JAPANESE YEN)

10 9.28 9.32

 

CNY (CHINESE YUAN)

1 18.37 18.45

 

SAR (SAUDI ARABIAN RIYAL)

1 35.21 35.37

 

QAR (QATARI RIYAL)

1 36.13 36.29

THB (THAI BAHT)

1 3.79 3.81

 

AED (UAE DIRHAM)

1 35.97 36.13

 

MYR (MALAYSIAN RINGGIT)

1 28.98 29.11

 

KRW (SOUTH KOREAN WON)

100 10.1 10.15

 

SEK (SWEDISH KRONER)

1 12.41 12.47

 

DKK (DANISH KRONER)

1 19.45 19.54

 

HKD (HONG KONG DOLLAR)

1 16.92 17

 

KWD (KUWAITY DINAR)

1 429.48 431.43

 

मंगलबार, २३ साउन २०८०, ०६ : ५२

प्रतिक्रिया