डलरको खरिद दर बढ्यो अन्य विदेशी मुद्राको विनिमय दर सहित

बुधबार, २४ साउन २०८०, ०७ : ०७

काठमाडौँ नेपाल राष्ट्र बैंकले बुधबार(आज) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ २३ पैसा र बिक्री दर १३२ रूपैयाँ ८३ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ८४ पैसा र बिक्री दर १४५ रूपैयाँ ५० पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ २१ पैसा र बिक्री दर १६८ रूपैयाँ ९७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २९ पैसा र बिक्री दर ३६ रूपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।   

                                                         बिस्तृतमा हेर्नुहोस्

Currency Unit Buy Sell

USD (U.S. DOLLAR)

1 132.23 132.83

EUR (EUROPEAN EURO)

1 144.84 145.5

GBP (UK POUND STERLING)

1 168.21 168.97

CHF (SWISS FRANC)

1 150.84 151.53

AUD (AUSTRALIAN DOLLAR)

1 86.02 86.41

CAD (CANADIAN DOLLAR)

1 98.28 98.73

SGD (SINGAPORE DOLLAR)

1 98.08 98.52

JPY (JAPANESE YEN)

10 9.23 9.27

CNY (CHINESE YUAN)

1 18.32 18.41

SAR (SAUDI ARABIAN RIYAL)

1 35.25 35.41

QAR (QATARI RIYAL)

1 36.29 36.45

THB (THAI BAHT)

1 3.78 3.79

AED (UAE DIRHAM)

1 36 36.16

MYR (MALAYSIAN RINGGIT)

1 28.86 28.99

KRW (SOUTH KOREAN WON)

100 10.03 10.07

SEK (SWEDISH KRONER)

1 12.36 12.41

DKK (DANISH KRONER)

1 19.44 19.53

HKD (HONG KONG DOLLAR)

1 16.93 17.01

KWD (KUWAITY DINAR)

1 429.69 431.64

 

बुधबार, २४ साउन २०८०, ०७ : ०७

प्रतिक्रिया