बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कुन देशको कति ?

विहीबार, २५ साउन २०८०, ०६ : ४९

काठमाडौँ-  नेपाल राष्ट्र बैंकले (आज) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। 

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ३५ पैसा र बिक्री दर १६९ रूपैयाँ ११ पैसा रहेको छ। भने आज डलरको खरिद दर १३२ रूपैयाँ २१ पैसा र बिक्री दर १३२ रूपैयाँ ८१ पैसा रहेको छ। 

युरो एकको खरिद दर १४५ रूपैयाँ १० पैसा र बिक्री दर १४५ रूपैयाँ ८६ पैसा रहेको छ।    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३० पैसा र बिक्री दर ३६ रूपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।    

                                                     बिस्तृतमा हेर्नुहोस् 

Currency Unit Buy Sell

USD (U.S. DOLLAR)

1 132.21 132.81

EUR (EUROPEAN EURO)

1 145.1 145.76

GBP (UK POUND STERLING)

1 168.35 169.11

CHF (SWISS FRANC)

1 150.76 151.45

AUD (AUSTRALIAN DOLLAR)

1 86.45 86.84

CAD (CANADIAN DOLLAR)

1 98.47 98.92

SGD (SINGAPORE DOLLAR)

1 98.26 98.7

JPY (JAPANESE YEN)

10 9.22 9.26

CNY (CHINESE YUAN)

1 18.35 18.43

SAR (SAUDI ARABIAN RIYAL)

1 35.24 35.4

QAR (QATARI RIYAL)

1 36.3 36.46

THB (THAI BAHT)

1 3.78 3.8

AED (UAE DIRHAM)

1 36 36.16

MYR (MALAYSIAN RINGGIT)

1 28.92 29.05

KRW (SOUTH KOREAN WON)

100 10.06 10.11

SEK (SWEDISH KRONER)

1 12.38 12.44

DKK (DANISH KRONER)

1 19.47 19.56

HKD (HONG KONG DOLLAR)

1 16.91 16.99

KWD (KUWAITY DINAR)

1 429.83 431.78

 

विहीबार, २५ साउन २०८०, ०६ : ४९

प्रतिक्रिया