फर्चून–५०० मा बीवाइडीलेहााँसिल गर्यो २१२ औं स्थान

शुक्रबार, २६ साउन २०८०, १० : ४०

काठमाडौँ- हरेक वर्षववश्वका ५०० ठूला कम्पनीको सुची सावषजवनक गर्दैआएको फचूषनलेलेसन्२०२३ को सूची वावहर ल्याएको छ ।

 सो सूचीको २१२ औं स्थानमा चीनीयााँअटो वनमाषता बीवाईडीलेआफ्नो स्थान सुरवित गरेको छ । सूचीको पवहलो स्थानमा वालमाटष, र्दोस्रोमा अमेजन र तेस्रोमा एक्सन मोवील सामेल छन्। अविल्लो वर्षबीवाइडी सूचीको २२४ औंस्थानमा रहेको वियो । इलेक्ट्रिक कारको उत्पार्दन गरेर ववश्व बजारमा आफ्नो उपक्ट्स्थती मजवुत बनाउाँर्दैआएको बीवाइडीको आम्दानी २०२३ मा ६३ अवषडलर पुगेको फचूषनलेउल्लेख गरेको छ । सो आम्दानीबाट कम्पनीले२.४७ अवषडलर
मुनाफा आजषन गरेको छ ।

बीवाइडीको माके ट भ्यालू१०४.३२ अवषडलर रहेको उल्लेख गररएको छ । कम्पनीमा ५ लाख ७० हजार कामर्दारलेरोजगारी पाएका छन्। बीवाइडी चीनको सवैभन्दा ठू लो मध्येएक अटोमोवाइल कम्पनी समेत हो । सो कम्पनीलेबीवाइडी, हान र ट्याङ लगायत ब्रान्डमा सवारीसाधन उत्पार्दन गरी ववश्व बजारमा वबक्री गर्दैआएको छ ।

बीवाइडीको इलेक्ट्रिक कार नेपाली बजारमा समेत उपलब्ध रहाँर्दैआएको छ। सो ब्रान्डलाई नेपालका लागी आवधकाररक ववतरकका रुपमा साइमेक्स इंक प्रावललेकारोवार गर्दैआएको हो ।

शुक्रबार, २६ साउन २०८०, १० : ४०

प्रतिक्रिया