हिमालयन बैंक र तायो इको रिसोर्ट होटेलवीच सम्झौता

मंगलबार, ३० साउन २०८०, १२ : ०८

काठमाडौँ-  हिमालयन बैंक लिमिटेडका ग्राहकलाई तायो इको रिसोर्ट होटेल प्रालिमा आकर्षक छुट हुने भएको छ। 

बैंक र तायो इको रिसोर्टबीच छुट सम्झौता भएको हो। सम्झौताअनुसार नगरकोटको शान्तिडाँडास्थत उक्त रिसोर्टले प्रदान गर्ने विभिन्न सेवामा बैंकका ग्राहक तथा कार्डबाहकलाई १५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ। 

हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकले उक्त छुट प्राप्त गर्न बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्डबाट भुक्तानी गर्न सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन्।

मंगलबार, ३० साउन २०८०, १२ : ०८

प्रतिक्रिया