आजको विदेशी मुद्राको विनिमय दर कति छ ? हेर्नुहोस्

बुधबार, ३१ साउन २०८०, ०६ : ४८

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

त्यस्तै  डलरको खरिद दर १३२ रूपैयाँ ४३ पैसा र बिक्री दर १३३ रूपैयाँ ०३ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ८० पैसा र बिक्री दर १४५ रूपैयाँ ४६ पैसा रहेको छ।     बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ २३ पैसा र बिक्री दर १६८ रूपैयाँ ९९ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३४ पैसा र बिक्री दर ३६ रूपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।    

                                                   बिस्तृतमा हेर्नुहोस् 

Currency Unit Buy Sell

USD (U.S. DOLLAR)

1 132.43 133.03

EUR (EUROPEAN EURO)

1 144.8 145.46

GBP (UK POUND STERLING)

1 168.23 168.99

CHF (SWISS FRANC)

1 151.05 151.73

AUD (AUSTRALIAN DOLLAR)

1 85.72 86.1

CAD (CANADIAN DOLLAR)

1 98.15 98.6

SGD (SINGAPORE DOLLAR)

1 97.58 98.02

JPY (JAPANESE YEN)

10 9.1 9.14

CNY (CHINESE YUAN)

1 18.18 18.26

SAR (SAUDI ARABIAN RIYAL)

1 35.31 35.47

QAR (QATARI RIYAL)

1 36.34 36.51

THB (THAI BAHT)

1 3.74 3.76

AED (UAE DIRHAM)

1 36.06 36.22

MYR (MALAYSIAN RINGGIT)

1 28.57 28.7

KRW (SOUTH KOREAN WON)

100 9.9 9.95

SEK (SWEDISH KRONER)

1 12.22 12.27

DKK (DANISH KRONER)

1 19.43 19.52

HKD (HONG KONG DOLLAR)

1 16.93 17

KWD (KUWAITY DINAR)

1 430.41 432.36
बुधबार, ३१ साउन २०८०, ०६ : ४८

प्रतिक्रिया