यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

विहीबार, ३२ साउन २०८०, ०६ : ५२

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। 

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ४३ पैसा र बिक्री दर १३३ रूपैयाँ ०३ पैसा रहेको छ।

युरो एकको खरिद दर १४४ रूपैयाँ ५९ पैसा र बिक्री दर १४५ रूपैयाँ २४ पैसा रहेको छ।   बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ७० पैसा र बिक्री दर १६९ रूपैयाँ ४६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३३ पैसा र बिक्री दर ३६ रूपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।    

                                                                        बिस्तृतमा हेर्नुहोस् 

Currency Unit Buy Sell

USD (U.S. DOLLAR)

1 132.43 133.03

EUR (EUROPEAN EURO)

1 144.59 145.24

GBP (UK POUND STERLING)

1 168.7 169.46

CHF (SWISS FRANC)

1 150.63 151.31

AUD (AUSTRALIAN DOLLAR)

1 85.51 85.9

CAD (CANADIAN DOLLAR)

1 98.12 98.56

SGD (SINGAPORE DOLLAR)

1 97.54 97.98

JPY (JAPANESE YEN)

10 9.09 9.13

CNY (CHINESE YUAN)

1 18.15 18.23

SAR (SAUDI ARABIAN RIYAL)

1 35.31 35.47

QAR (QATARI RIYAL)

1 36.33 36.5

THB (THAI BAHT)

1 3.74 3.76

AED (UAE DIRHAM)

1 36.06 36.22

MYR (MALAYSIAN RINGGIT)

1 28.61 28.74

KRW (SOUTH KOREAN WON)

100 9.9 9.95

SEK (SWEDISH KRONER)

1 12.21 12.27

DKK (DANISH KRONER)

1 19.4 19.49

HKD (HONG KONG DOLLAR)

1 16.92 16.99

KWD (KUWAITY DINAR)

1 430.39 432.34
विहीबार, ३२ साउन २०८०, ०६ : ५२

प्रतिक्रिया