आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री?

शनिबार, ०२ भदौ २०८०, ०६ : ४५

काठमाडौँ - नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। 

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ६७ पैसा र बिक्री दर १३३ रूपैयाँ २७ पैसा रहेको छ।

युरो एकको खरिद दर १४४ रूपैयाँ २५ पैसा र बिक्री दर १४४ रूपैयाँ ९० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ९४ पैसा र बिक्री दर १६९ रूपैयाँ ७१ पैसा रहेको छ।

 कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४० पैसा र बिक्री दर ३६ रूपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  

Currency Unit Buy Sell

USD (U.S. DOLLAR)

1 132.67 133.27

EUR (EUROPEAN EURO)

1 144.25 144.9

GBP (UK POUND STERLING)

1 168.94 169.71

CHF (SWISS FRANC)

1 150.78 151.46

AUD (AUSTRALIAN DOLLAR)

1 84.96 85.35

CAD (CANADIAN DOLLAR)

1 98.01 98.45

SGD (SINGAPORE DOLLAR)

1 97.77 98.21

JPY (JAPANESE YEN)

10 9.12 9.16

CNY (CHINESE YUAN)

1 18.19 18.27

SAR (SAUDI ARABIAN RIYAL)

1 35.38 35.54

QAR (QATARI RIYAL)

1 36.4 36.57

THB (THAI BAHT)

1 3.76 3.77

AED (UAE DIRHAM)

1 36.12 36.28

MYR (MALAYSIAN RINGGIT)

1 28.55 28.68

KRW (SOUTH KOREAN WON)

100 9.9 9.94

SEK (SWEDISH KRONER)

1 12.11 12.16

DKK (DANISH KRONER)

1 19.36 19.45

HKD (HONG KONG DOLLAR)

1 16.94 17.02

KWD (KUWAITY DINAR)

1 430.81 432.76

  

शनिबार, ०२ भदौ २०८०, ०६ : ४५

प्रतिक्रिया