स्वर्गीय गायक जेबी टुहुरेलाई  ‘जनगायक’ को उपाधि प्रदान गर्ने

बुधबार, ०६ भदौ २०८०, १३ : ५३

काठमाडौँ-  सरकारले स्वर्गीय गायक जेबी टुहुरेलाई  ‘जनगायक’ को उपाधि प्रदान गर्ने भएको छ ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले गायक टुहुरेलाई जनगायकको उपाधि दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

टुहुरेका ‘आमा दिदी बहिनी हो’ लगायतका गीत चर्चित छन् ।

बुधबार, ०६ भदौ २०८०, १३ : ५३

प्रतिक्रिया