सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

सोमबार, ११ भदौ २०८०, ०९ : ००

काठमाडौं नेपाल राष्ट्र बैंकले आज भदौ ११ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९४ पैसा र बिक्री दर १३२ रुपैयाँ ५४ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ५२ पैसा र बिक्री दर १४३ रुपैयाँ १७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ९६ पैसा र बिक्री दर १६६ रुपैयाँ ७२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

                                                                                बिस्तृतमा हेर्नुहोस् 

6-11

सोमबार, ११ भदौ २०८०, ०९ : ००

प्रतिक्रिया