काठमाडौँ - कामना सेवा विकास बैंक र कामना सेवा बैक र / Himalayan Java Coffee बीच सम्झौता बीच मिति २०८० साल भाद्र १२ गते मङ्गलबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहक महानुभावहरुले काठमाडौं महानगरपालिका –२९ पुतलिसडक स्थित कामना सेवा बैक र / Himalayan Java Coffee बीच सम्झौता ले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
प्रतिक्रिया