नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.०५ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६५ रुपैयाँ रहेको छ ।
त्यस्तै आज भदौ १८ गते सोमबारका दिन युरोपियन युरो एकको खरिद दर १४२.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.९३ रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६.२५ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.०१ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८५.२० रुपैयाँ रहेको छ भने बिक्री दर ८५.५९ रुपैयाँ रहेको छ ।
बिस्तृतमा हेर्नुहोस्

प्रतिक्रिया