काठमाडौँ- पोखरा स्थित सभागृह चोक शाखाले लिलाम बिक्रीको सूचना जारी गरेको छ ।
ऋणीले साविक सिभिल बैंक लि. बाट लिएको ऋणकर्जाको समय समयमा तिर्न बुझाउन पर्ने साँवा, ब्याज आदि नतिरी नबुझाई ऋणकर्जा सम्बन्धी शर्तबन्देज उल्लंघन गरेको तथा पटक पटक लिखित एवं मौखिक तरताकेता गर्दा समेत ऋणकर्जा चुक्ता नगरेकोले कम्पनीले ३५ दिने सूचना प्रकाशित गरेर सम्पूर्ण साँवा, ब्याज चुक्ता गर्न अनुरोध गर्दा समेत पनि उक्त कर्जाको साँवा र सोमा लागेको व्याज चुक्ता भुक्तान गर्ने तर्फ कुनै ध्यान नदिएको हुनाले धितो सुरक्षणमा रहेको धितो सम्पति जे जस्तो अवस्थामा छ सोहि अवस्थामा १५ दिनभित्र लिलाम बिक्री गरिने कम्पनीको सोहि सुचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया