बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

बुधबार, २० भदौ २०८०, ०७ : ४०

नेपाल राष्ट्र बैंकले आज भदौ २० गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा र बिक्री दर १४२ रुपैयाँ ९८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३८ पैसा र बिक्री दर १६७ रुपैयाँ १४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

                                                                          विदेशी मुद्राको विनिमय दर  बिस्तृतमा हेर्नुहोस् 

dar vau today

बुधबार, २० भदौ २०८०, ०७ : ४०

प्रतिक्रिया