यनिक नेपाल लघुवित्तमा भारी संख्यामा कर्मचारी माग

७ महिना अगाडि

काठमाडौं-  यनिक नेपाल लघुवित्तले प्रशिक्षार्थी सहायक अधिकृतमा १० र प्रशिक्षार्थी कनिष्ठ सहायकमा ४० गरी ५० जना कर्मचारीको माग गरेको हो ।

कम्पनीले अधिकृत छैठौं तथा सहायक तेस्रो तहमा आवेदन खुलाएको हो । कम्पनीले अधिकृतका लागि व्यवस्थापन संकायबाट स्नातक उत्तीर्ण गरेको र २१ पुरा भई ४० वर्ष ननाघेको तथा सहायकको लागि व्यवस्थापन संकायबाट प्रविणता प्रमाण पत्र तह वा प्लस टू उत्तीर्ण गरेको र १८ पुरा भई ३५ ननाघेको हुनुपर्ने जनाएको छ ।

आवेदन दिन योग्य एवम् इच्छुक जो–कोहीले भदौ ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।
 

 

७ महिना अगाडि

प्रतिक्रिया