आज बजारमा तरकारी तथा फलफूलको मूल्य कति छ ?(सूचीसहित)

विहीबार, २१ भदौ २०८०, ०७ : ५७

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । 

जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ६५, गोलभेँडा सानो लोकलको ५० तथा गोलभेँडा सानो भारतीयको ५२ रुपैयाँ निर्धारण भएको छ । 

यसैगरी आलु रातोको ५८, आलु सेतोको ५०, काउली स्थानीयको ९०, मुला रातोको १००, टाटे सिमीको ९०, अनारको ३२० रुपैयाँ मूल्य निर्धारण भएको छ । 
                                              बिस्तृतमा हेर्नुहोस्

image tarkari

विहीबार, २१ भदौ २०८०, ०७ : ५७

प्रतिक्रिया