गायक शिव परियारको गीत ‘तिमी र म’ सार्वजनिक

विहीबार, २१ भदौ २०८०, १२ : १६

काठमाडौँ- गायक शिव परियारको स्वर रहेको गीत ‘तिमी र म’ सार्वजनिक  भएको छ । सागर फुयाँलको शब्द, गायक शिवकै सङ्गीत रहेको गीतमा एरेन्ज शशाङ्क सापकोटाको रहेको छ ।

रोमानि्टक शैलीमा तयार गीतमा रेखा लिम्बु, कुनसाङ बम्जन अभिनय छ । भिडियोमा गायक परियार समेत देखिएका छन् ।

हरि हुमागाईको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । 

विहीबार, २१ भदौ २०८०, १२ : १६

प्रतिक्रिया