यस्तो छ आज तरकारी तथा फलफूलको मुल्य :

१ हप्ता अगाडि

काठमाडौँ-  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले खाज आईतबारको लागि तरकारी तथा फलफूलको मुल्य सार्वजानिक गरेको छ ।

 जस अनुसार आज आइबार ठुलो गोलभेडा, तने बोडी, झिगूनी, तोरीको साग, निबुवा, लप्सी र माछे खुर्सानी प्रतिकेजी ५५ रुपैयाँ, टनेल गोलभेडा, स्थानीय काउली, भेडे खुर्सानी, बुलेट खुर्सानी, तितो करेला र काक्रो प्रतिकेजी ७५ रुपैयाँ, रातो आलु ५७ रुपैयाँ, मुडेको रातो आलु ५१ रुपैयाँ, सुकेको भारतीय प्याज ६५ रुपैयाँ ६७ पैसा, लोकल बन्दा र सिमी ६५ रुपैयाँ, मूला, भटमासकोसा, न्यूरो, अमला र हरियो धनिया र तामा ९५ रुपैयाँ, लौका ३५ रुपैयाँ, परवर, चिचिण्डो र डल्लो फर्सी प्रतिकेजी ४५ रुपैयाँ, पाकेको फर्सी ४७ रुपैयाँ ६७ पैसा, सलगम ३५ रुपैयाँ, पिंडालू ६५ रुपैयाँ, स्कूस १७ रुपैयाँ ६७ पैसा, रायोको साग ८५ रुपैयाँ, कन्य च्याउ २३३ रुपैयाँ ३३ पैसा र डल्ले च्याउ ४०३ रुपैयाँ ३३ पैसा तोकिएको छ । 

त्यस्तै, ब्रोकाउली प्रतिकेजी ३१० रुपैयाँ, चुकुन्दर ७५ रुपैयाँ, सजिवन १९० रुपैयाँ, रातो बन्दा २१० रुपैयाँ, जिरीको साग १२५ रुपैयाँ, सेलरी ३५० रुपैयाँ, पार्सले र पुदीना ५५० रुपैयाँ, इमली १४५ रुपैयाँ, तोफु ११५ रुपैयाँ, गुन्द्ुक २७५ रुपैयाँ, भुई कटहर प्रतिगोटा २१० रुपैयाँ, लोकल काक्रो १३० रुपैयाँ, लोकल नासपाती ८५ रुपैयाँ, अम्बा ११० रुपैयाँ, किवि ४२५ रुपैयाँ, आभोकाडो २५० रुपैयाँ, अकबरे खुर्सानी २२६ रुपैयाँ ६७ पैसा, हरियो सुन २७५ रुपैयाँ, चाइनिज लसुन २३० रुपैयाँ, सुकेको नेपाली लसुन २६५ रुपैयाँ, रहु माछा ३९० रुपैयाँ, बचुवा माछा २८० रुपैयाँ, छडी माछा २७० रुपैयाँ र मुंगरी माछा २९० रुपैयाँ तोकिएको छ । 

१ हप्ता अगाडि

प्रतिक्रिया