काठमाडौँमा आज कुन तरकारीको कति छ थोक मूल्य ? (सूचीसहि)

मंगलबार, ०२ असोज २०८०, ०९ : ५५

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मङ्गलवारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम  मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ भने भारतीय ठुलो गोलभेँडाको ५० रुपैयाँ छ । 

यस्तै गोलभेँडा सानो टनेलको अधिकतम मूल्य ८५ र आलु रातोको ५८ रुपैयाँ रहेको छ । यसै गरी काउली स्थानीयको १००, मटर कोसाको ९०, लौकाको ३५, घिरौँलाको ६०, रायो सागको १०० रुपैयाँ रहेको छ । 

                                                          मूल्यसूची विस्तृतमा

null

मंगलबार, ०२ असोज २०८०, ०९ : ५५

प्रतिक्रिया