काठमाडौँ- कामना सेवा विकास बैंक र ब्ततष्अ न्चयगउ एखत। ीतम। बीच मिति २०८० साल असोज २ गते मङ्गलबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहक महानुभावहरुले काठमाडौं महानगरपालिका –३० ज्ञानेश्वर स्थित ब्ततष्अ च्भकतबगचबलत ले प्रदान गर्ने रेष्टुरेण्ट सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
प्रतिक्रिया