स्मार्ट वेल्थ प्रोले ल्यायो आर्कषक अफर

विहीबार, ०४ असोज २०८०, १५ : ३२

काठमाडौँ - स्मार्ट वेल्थ प्रोले यसपालिको दसैँलाई लक्षित गरी ग्राहकहरुका लागि अफर सार्वजनिक गरेको छ। 

यो अफर यही असोज ९ गतेदेखि कात्तिक गतेसम्म लागू हुने कम्पनीले जनाएको छ। अफरअन्तर्गत कम्पनीले ३ हजार रुपैयाँमै १ वर्षको सब्स्क्रिप्सन उपलब्ध गराउने भएको छ। यसका साथै निःशुल्क पुँजी बजारसम्बन्धी तालिम दिनेछ। 

 स्टक मार्केट एनालिसिस तथा पोर्टफोलियो म्यानेजमेन्ट कम्पनी स्मार्ट वेल्थ प्रोले हालै एआई फिचर, मोबाइल एप्लिकेसनलगायतका नयाँ फिचर ल्याएको थियो। यसको प्रयोगकर्ता संख्या ५० हजारभन्दा बढी रहेको छ।

 

विहीबार, ०४ असोज २०८०, १५ : ३२

प्रतिक्रिया