शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कुन देशको कति ?

शनिबार, ०६ असोज २०८०, १० : ५७

नेपाल राष्ट्र बैङ्कले  आज शनिवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४० पैसा र बिक्री दर १३३ रुपैयाँ ०० पैसा रहेको छ।

 युरो एकको खरिद दर १४० रुपैयाँ ८६ पैसा र बिक्री दर १४१ रुपैयाँ ५० पैसा रहेको छ। यस्तै गरी, बेलायती पाउन्ड एकको खरिद दर १६२ रुपैयाँ ०७ पैसा र बिक्री  दर १६२ रुपैयाँ ८१ पैसा रहेको छ। 

                                                        विस्तृतमा हेर्नुहोस् 

Currency Unit Buy Sell

USD (U.S. DOLLAR)

1 132.4 133

EUR (EUROPEAN EURO)

1 140.86 141.5

GBP (UK POUND STERLING)

1 162.07 162.81

CHF (SWISS FRANC)

1 146.1 146.77

AUD (AUSTRALIAN DOLLAR)

1 85.28 85.67

CAD (CANADIAN DOLLAR)

1 98.37 98.81

SGD (SINGAPORE DOLLAR)

1 96.96 97.4

JPY (JAPANESE YEN)

10 8.93 8.97

CNY (CHINESE YUAN)

1 18.13 18.21

SAR (SAUDI ARABIAN RIYAL)

1 35.3 35.46

QAR (QATARI RIYAL)

1 36.32 36.48

THB (THAI BAHT)

1 3.68 3.69

AED (UAE DIRHAM)

1 36.05 36.21

MYR (MALAYSIAN RINGGIT)

1 28.25 28.37

KRW (SOUTH KOREAN WON)

100 9.91 9.96

SEK (SWEDISH KRONER)

1 11.84 11.89

DKK (DANISH KRONER)

1 18.89 18.98

HKD (HONG KONG DOLLAR)

1 16.93 17.01

KWD (KUWAITY DINAR)

1 428.38 430.32
शनिबार, ०६ असोज २०८०, १० : ५७

प्रतिक्रिया