भारतीय मुद्राको मूल्य कमजोर हुँदा नेपालमा किन सिधा असर पर्छ ?

आइतबार, ०७ असोज २०८०, ०७ : ०६

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर १३३.२२ रुपैयाँ र खरिददर १३२.६२ रुपैयाँ कायम भएको छ। 

भारतमा पछिल्लो समय विदेशी लगानीकर्ताले लगातार आफ्नो लगानी फिर्ता लगिरहेका छन्। जसका कारण त्यहाँको विदेशी मुद्राको सञ्चित घट्न पुगेको छ। यसले भारु डलरको तुलनामा कमजोर बनेका खबरहरू पनि सार्वजनिक भइरहेका छन्। 

अमेरिकी डलरको तुलनामा भारुको मूल्य कमजोर हुँदा त्यसको सोझो प्रभाव नेपाली मुद्रामा पर्ने गरेको छ। यद्यपि, डलरको भाउ बढ्दा देशमा भित्रिने रेमिटेन्स बढ्छ। निर्यातजन्य व्यापारमा समेत यसले राहत दिन्छ। 

 नेपालजस्तो आयातमुखी अर्थतन्त्रमा डलरको भाउ बढ्दा व्यापार घाटामा झनै चाप पर्छ। देशमा आयात हुने सामानको भुक्तानी डलरमा गर्नुपर्ने बाध्यताले यस्तो अवस्था बनाउँछ। पछिल्लो समय भारतीय मुद्रा पनि डलरको तुलनामा कमजोर बन्दै गएको छ । नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ। 

                                                                          विस्तृतमा हेर्नुहोस्:

Currency Unit Buy Sell

USD (U.S. DOLLAR)

1 132.4 133

EUR (EUROPEAN EURO)

1 140.86 141.5

GBP (UK POUND STERLING)

1 162.07 162.81

CHF (SWISS FRANC)

1 146.1 146.77

AUD (AUSTRALIAN DOLLAR)

1 85.28 85.67

CAD (CANADIAN DOLLAR)

1 98.37 98.81

SGD (SINGAPORE DOLLAR)

1 96.96 97.4

JPY (JAPANESE YEN)

10 8.93 8.97

CNY (CHINESE YUAN)

1 18.13 18.21

SAR (SAUDI ARABIAN RIYAL)

1 35.3 35.46

QAR (QATARI RIYAL)

1 36.32 36.48

THB (THAI BAHT)

1 3.68 3.69

AED (UAE DIRHAM)

1 36.05 36.21

MYR (MALAYSIAN RINGGIT)

1 28.25 28.37

KRW (SOUTH KOREAN WON)

100 9.91 9.96

SEK (SWEDISH KRONER)

1 11.84 11.89

DKK (DANISH KRONER)

1 18.89 18.98

HKD (HONG KONG DOLLAR)

1 16.93 17.01

KWD (KUWAITY DINAR)

1 428.38 430.32
आइतबार, ०७ असोज २०८०, ०७ : ०६

प्रतिक्रिया