प्राइम बैंक, पाल्पारोडद्धारा जारी अत्यन्तै जरुरी सुचना

आइतबार, ०७ असोज २०८०, ११ : ५३

काठमाडौँ- प्राइम बैंक लिमिटेड पाल्पारोड बुटवल साखाको  ऋणीहरुको धितोमा रहेको सम्पत्तको लिलाम बिक्री गर्ने सम्वन्धी ७ दिने जरुरी सुचना जरी गरेको छ । 

ऋणीहरुले बैंकबाट कर्जा सुविधा उपभोग गरी बैंकलाई तिर्नुपर्ने सावा, साँवाको किस्ता ब्याज र हर्जाना ब्याज रकम नतिरी लाई बेकरी गरेको कर्जा सम्बन्धी शर्त कबुलियत उल्लंघन गरेको र दकिगत जमातकर्ताहरुलाई पटक–पटक मौखिक तथा लिखित सूचनाहरु पठाई तरताकेता गर्दा समेत कर्जाको साँवा तथा सोना लागेको ब्याज, किस्ता र हर्जाना व्याज रकम बुझाउने तर्फ कुनै पहल नगरी बेवास्ता गरी बसेको भन्दै बैंकले ७ दिने सार्वजानिक सुचना प्रकाशित गरेको छ ।

Open photo

साथै धितो सुरक्षणमा रहेको सम्पहरूको लिलाम बिक्री हुन नसकी बैंकले धितो सकार गर्नु परेमा वा लिलाम बिक्रीबाट बैंकको सम्पूर्ण वक्यौता असुल उपर नभएमा असुल उपर हुन सकेको रकमको हदसम्म कानून बमोजिम ऋणीहरु र जमानतकर्ताको  नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा समेत राखिने बैंकले जनाएको छ ।


 

आइतबार, ०७ असोज २०८०, ११ : ५३

प्रतिक्रिया