विदेशी मुद्राको खरिद बिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

सोमबार, ०८ असोज २०८०, ११ : ०४

आज सोमवारका दिन युरो एकको खरिद दर १४१ रुपैयाँ ०६ पैसा र बिक्री दर १४१ रुपैयाँ ७० पैसा रहेको छ। बेलायती पाउन्ड एकको खरिद दर १६२ रुपैयाँ ०७ पैसा र बिक्री दर १६२ रुपैयाँ ७९ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ।

                              बिस्तृतमा हेर्नुहोस्:

379994983_6534659323250247_8626368839739234743_n

सोमबार, ०८ असोज २०८०, ११ : ०४

प्रतिक्रिया