आज अमेरिकी डलरको बिक्रीदरमा वृद्धि, युरो र पाउन्डको भाउ कस्तो छ (सूचिसहित)

मंगलबार, ०९ असोज २०८०, ०७ : २३

आज मङ्गलवारका दिन अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ। आज १ अमेरिकी डलरको खरिद दर१३२.७४ रुपैयाँ रहँदा बिक्री दर १३३.३४ रुपैयाँ रहेको छ।

सोमबार १ अमेरिकी डलरको खरिद दर १३२.४० रुपैयाँ र बिक्री दर १३३.०० रुपैयाँ कायम थियो। यस्तै, १ युरोपियन युरोको खरिद दर आज १४१.२५ रुपैयाँ पुगेको छ। बिक्री दर भने १४१.८९ रहेको छ। आइतबार १ युरोको खरिद दर १४१.०६ र बिक्री दर १४१.७० रहेको थियो।

                                यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्रा इकाइ खरिद (आज) खरिद (आज) बिक्री (आज) बिक्री (हिजो)
अमेरिकी डलर १ १३२.७४ १३२.४० १३३.३४ १३३.००
युरोपियन युरो १ १४१.२५ १४१.०६ १४१.८९ १४१.७०
बेलायती पाउण्ड स्टर्लिङ १ १६२.४९ १६२.०६ १६३.२२ १६२.७९
स्वीस फ्रान्क १ १४५.९८ १४५.९६ १४६.६४ १४६.६२
अस्ट्रेलियन डलर १ ८५.४३ ८५.२९ ८५.८२ ८५.६८
क्यानेडियन डलर १ ९८.६५ ९८.१८ ९९.०९ ९८.६३
सिंगापुर डलर १ ९७.२२ ९७.०० ९७.६६ ९७.४४
जापानी येन १० ८.९३ ८.९२ ८.९७ ८.९६
चिनियाँ युआन १ १८.१६ १८.१४ १८.२४ १८.२२
साउदी अरेबियन रियाल १ ३५.३९ ३५.३० ३५.५५ ३५.४६
कतारी रियाल १ ३६.४१ ३६.३१ ३६.५७ ३६.४७
थाइ भाट १ ३.६८ ३.६७ ३.६९ ३.६९
यूएई दिराम १ ३६.१४ ३६.०५ ३६.३० ३६.२१
मलेसियन रिंगिट १ २८.३३ २८.२५ २८.४६ २८.३७
कोरियन ओन १०० ९.९२ ९.९१ ९.९६ ९.९६
स्वीडिश क्रोनर १ १२.०४ ११.८९ १२.१० ११.९४
डेनिश क्रोनर १ १८.९४ १८.९१ १९.०३ १९.००
हङकङ डलर १ १६.९८ १६.९३ १७.०६ १७.०१
कुवेती दिनार १ ४२९.४४ ४२८.७६ ४३१.३८ ४३०.७०
बहराइन दिनार १ ३५२.११ ३५१.१९ ३५३.७० ३५२.७९

स्रोत : नेपाल राष्ट्र बैंक

मंगलबार, ०९ असोज २०८०, ०७ : २३

प्रतिक्रिया