नेपाल राष्ट्र बैंकले आज बुधबार युएस अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८८ पैसा तोकेको छ । यस्तैगरी १३३ रुपैयाँ ४८ पैसा विक्रीदर तोकेको छ ।
युरो १ को खरिददर १४० रुपैयाँ ८५ पैसा, अष्ट्रेलियन डलर ८५ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर ९८ रुपैयाँ ४९ पैसा, सिंगापुरे डलर ९७ रुपैयाँ १७ पैसा रहेको छ । यस्तैगरी जापानी येन १० को ८ रुपैयाँ ९२ पैसा छ । चाइनिज युआन १ को खरिददर १८.१८ पैसा रहेको छ ।
विस्तृतमा हेर्नुहोस्

प्रतिक्रिया