कामना सेवा र एनएस यूनिसेक्स सलोनबीच मर्चेन्ट सम्झौता

विहीबार, ११ असोज २०८०, ०८ : ५६

कामना सेवा विकास बैङ्क र एनएस यूनिसेक्स सलोनबीच मर्चेन्ट सम्झौता भएको छ ।

सम्झौता अन्तर्गत कामना सेवा विकास बैङ्कसँग आबद्ध सम्पूर्ण ग्राहकले रुपन्देही नगरपालिका ०७ देवदहस्थित  एनएस यूनिसेक्स सलोनले प्रदान गर्ने सेवामा हेयरकट र हेयर स्ट्रेट सेवामा २० प्रतिशत र अन्य सेवामा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैङ्कसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैङ्कसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैङ्कले विश्वास लिएको छ ।

विहीबार, ११ असोज २०८०, ०८ : ५६

प्रतिक्रिया