आज कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो ९लोकल० को मूल्य ४५ रुपैयाँ रहेको छ ।
यसै गरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानीयको १००, लौकाको ६० रुपैयाँ रहेको छ । स्कूसको १५, केरा (दर्जन) को १५०, अनारको ४०० रुपैयाँ तोकिएको छ।
विस्तृतमा हेर्नुहोस्

प्रतिक्रिया