तरकारी तथा फलफूल किन्दै हुनुन्छ , हेर्नुहोस् मुल्य :

शुक्रबार, १० कार्तिक २०८०, १० : १६

काठमाडौँ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

शुक्रबार गोलभेँडा सानो ९लोकल० प्रतिकिलो ३८ रुपैयाँ ४० पैसा, रातो आलु ७१ रुपैयाँ ६७ पैसा, सुकेको प्याज १०२ रुपैयाँ ५० प्रतिकिलो तोकिएको छ । 

त्यसैगरी लोकल गाजर किलोको १०६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा ७६ रुपैयाँ, स्थानीय काउली ९५, रातो मूला  ५५, सेतो मूला १७ रुपैयाँ ५० पैसा, भन्टा ४५ रुपैयाँ प्रति किलो मूल्य तोकिएको छ । 

शुक्रबार, १० कार्तिक २०८०, १० : १६

प्रतिक्रिया