एसबिआई बैंक र Berger Jenson & Nicholson बीच  सम्झौता

आइतबार, १९ कार्तिक २०८०, १७ : २८

काठमाडौँ - नेपाल एसबिआई बैंक लि. र Berger Jenson & Nicholson (Nepal) Pvt. Ltd.  (BJN) बिच बैंकको चालू पूंजी आवश्यकता अन्तर्गत फाइनानसिङलाई सहज बनाउन सम्झौता भएको छ । 

उक्त सम्झौता बैंकका प्रमूख कर्जा अधिकृत अर्जून नेपाल र बिक्रेताहरुका प्रतिनिधि BJN का तर्फबाट व्यवस्थापन सल्लाहकार साइबल ३ोशको हस्ताक्षर बिच बैंकका अन्य पदाधिकारीहरुका उपस्थितिमा सम्पन्न भएको हो । 

यस बैंकले ९६ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२१ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

आइतबार, १९ कार्तिक २०८०, १७ : २८

प्रतिक्रिया