काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ७० तथा गोलभेँडा सानो लोकलको ४० रुपैयाँ तय भएको छ । यसै गरी आलु रातोको ६० रुपैयाँ प्याज सुकेको भारतीयको १०० रुपैयाँ, आलु सेतोको ४२, आलु रातोको ६० रुपैयाँ कायम भएको छ ।
यसै गरी केरा (दर्जन) को १७०, अनारको ५००, कागतीको १४०, अम्बाको २०० रुपैयाँ थोक मूल्य निर्धारण भएको छ ।
सूची विस्तृतमा:

प्रतिक्रिया