भाइ मसला किन्दै हुनुहुन्छ ? थाहा पाउनुस् बजार मूल्य

शनिबार, २५ कार्तिक २०८०, १० : ३९

अहिले बजारमा तिहारको रौनक छ। तिहारको रौनकसँगै किनमेल गर्नेको रौनक पनि बढेको हो । 

पछिल्ला केही दिनदेखि बजारमा भाइ मसला किन्नेको भीड बढ्न थालेको छ । धेरैले प्याकेजको मसला रोज्ने भएता पनि धेरै दाजु भाइहरू भएकाले जोखेर किन्ने गरेको समेत मसला व्यापारीहरू बताउँछन्। ‘भाइ मसलाको प्याकेट एक सय देखि एक हजार रुपैयाँसम्म पाइन्छ।

ग्राहकले आफ्नो बजेटअनुसार किन्न सक्नु हुन्छ, यसपालि भाइ मसलाको मूल्यमा खासै वृद्धि नभएको नेपाल खुद्रा व्यापार सङ्घले बताएको छ। सामान्यतया तिहारको मसला महँगो हुने भएकाले सस्तो पायो भन्दैमा किन्न नहुने खुद्रा व्यापार सङ्घका महासचिव अमुलकाजी  तुलाधरको सुझाव छ।

‘कतिपय सिजनेबल व्यापारीले अखाद्य वस्तुलाई पनि प्याकिङ गरेर बेचेको पाइयो। ग्राहकले पनि सस्तो पायो भन्दैमा किन्नु हुँदैन,’ उनले भने,

vai masala mulya

शनिबार, २५ कार्तिक २०८०, १० : ३९

प्रतिक्रिया