सर्वोच्च पुग्यो टिकटकको मुद्धा

३ हप्ता अगाडि

काठमाडौं –सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल टिकटकमाथि सरकारले प्रतिबन्धत्र लगाएपछि टिकटकप्रमीहरु सर्वोच्चको ढोका ढकढकाउन पुगेका छन् । शुक्रबार रिट लिएर सर्वोच्च अदालत गएका अधिवक्ता दिनेश त्रिपाठीको रिट दर्ता प्रक्रियामा छ । अभिव्यक्ति स्वतन्त्रताको समेत हनन हुने दाबी गर्दै अधिवक्ता त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय बदरको माग गरेका हुन्।

सरकारले भने सामाजिक सञ्जालमा टिकटकबाट पारिवारिक सम्बन्ध र सामाजिक सद्‍भाव बिगार्ने काम भएकाले त्यसलाई बन्द गर्ने निर्णय गरेको जनाएको छ । 
 

३ हप्ता अगाडि

प्रतिक्रिया