आजको तरकारी तथा फलफूलको बजार भाउ

शनिबार, १६ मंसिर २०८०, १३ : ०५

काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

 आज गोलभेँडा सानो (लोकल) प्रतिकिलो १३ रुपैयाँ २० पैसा, रातो आलु ४६ रुपैयाँ, सुकेको प्याज ९८ रुपैयाँ ८० पैसा प्रतिकिलो तोकिएको छ । 

 त्यसैगरी लोकल गाजर किलोको ४५ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली १२ रुपैयाँ  ४० पैसा प्रति किलो मूल्य तोकिएको छ । 

 

शनिबार, १६ मंसिर २०८०, १३ : ०५

प्रतिक्रिया